Administration - परिषद् केन्द्रिय कार्यलयवाट प्रवाह सेवाहरु फाल्गुन १२ गते वन्द हुने बारे सूचना ।


published by CTEVT Web Admin

मिति २०७८ फागुन १२ गते विहीबारका दिन यस प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदको ३४ औं बार्षिकोत्सव कार्यक्रम आयोजना हुने भएकोले उक्त दिन परिषद् केन्द्रिय कार्यलयवाट प्रवाह र संचालन हुने सम्पूर्ण सेवाहरु वन्द हुने व्यहोरा जानकारी गराइन्छ ।  यसबाट सेवाग्राहीमा पर्न गएको असुविधा प्रति क्षमा प्रार्थी छौं ।

- प्रशासन महाशाखा